संसारमै पहिलो पटक आधा मानिस आधा रोबोट आविष्कार
<p>काठमाडौं। बेलायतका एक वैज्ञानिकले मोटरन्युरोन नामक घातक रोग लागेको मानिसलाई रोबोम्यानका रुपमा बदलिदिएका छन्। रोगका कारण उनको मांसपेशी काम नलाग्ने भएको थियो।<br />
अब उनी मेसिनको सहायताबाट स्वस्थ मानिसजस्तै आफ्ना सबै काम गर्न सक्ने भएका छन्। आधा मानिस र आधा रोबोटको आविष्कार ६२ वर्षीय डा. पिटर स्कट–मोर्गनले गरेका हुन्। २०१७मै दुर्लभ रोग लागेपछि रोबोटिक्सको उपयोग गरेर उनले आफ्नो जीवन बचाएका थिए।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्