७ सिट क्षमताको कियाको नयाँ भेरियन्ट यसै महिना <p>काठमाडौं। कम्प्याक्ट एसयूभी सेग्मेन्टमा किया सोनेटले छुट्टै परिचय बनाइसकेको छ। अब कम्पनीले यसको सात सिटे भेरियन्ट ल्याउने भएको छ।<br /> नयाँ भेरियन्ट भारतीय बजारमा यसै अप्रिल ८ मा सार्वजनिक हुने सम्भावना रहेको कम्पनीको भनाइ छ। सात सिट भए पनि यसको लम्बाई पाँच सिटरको जत्ति नै हुनेछ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्