कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती <p>कञ्चनपुर। जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका&ndash;९ मटैनामा दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।&nbsp;</p> <p>पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।</p> <p>छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्