माछापालनप्रति किसानको आकर्षण <p>काठमाडौं। कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन्।&nbsp;</p> <p>नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो।</p> <p>सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ।&nbsp;</p> <p>मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्