प्रधानमन्त्री रोजगार कार्यक्रममा एक वर्षमा दुई अर्ब ३० करोड खर्च
<p>काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक वर्षमा दुई अर्ब ३० करोड ३२ लाख रुपैयाँ खर्च भएको छ। हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमा कूल २१ हजार चार सय १७ आयोजनामा उक्त रकम खर्च भएको उल्लेख छ। <br />
विनियोजित रकममध्ये सरकारको दुई अर्ब ३९ करोड र वैदेशिक ऋण दुई अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्