७ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत माथिको वृद्धि <p>काठमाडौं। साताको पहिलो दिन आज आइतबार सात कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आज बजार दोहोरो अंकले बढेको दिन सात कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बढेको हो।<br /> वोमी माइक्रोफाइनान्स, जेनरल इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, आईएई जनरल इन्स्योरेन्स, एनआईसी एसिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, सान्जेन जलविद्युत् कम्पनीको मूल्य सकारात्मक सर्किट लाग्दै बढेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्