झण्डै ४७ करोडको निफ्राको सेयर कारोबार <p>काठमाडौं। आज आइतबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो।<br /> आज निफ्राको सेयर मूल्य प्रतिकित्ता ५८१ मा रोकिएको छ। विहान कारोबार सुरु हुँदा कम्पनीको सेयर मूल्य ५९५ रुपैयाँ थियो। निफ्राको सेयर आज १४ रुपैयाँले घटेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्