उद्योगी–व्यवसायीबाट विद्युत्को १० अर्ब १४ करोड रुपैयाँ उठाउन निर्देशन <p>काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिले उद्योगी&ndash;व्यवसायीबाट एक महिनाभित्र बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। उद्योगी&ndash;व्यवसायीबाट १० अर्ब १४ करोड रुपैयाँ उठाउन बाँकी छ।<br /> प्राधिकरणका लागि डेडिकेटेड र ट्रंक लाइनको महसुलसम्बन्धी विवाद कहिल्यै नसुल्झिने विषय बनेको छ। प्राधिकरणले गत महिनामात्रै विवादित महसुल उठाउने, तर किस्ताबन्दीमा भन्ने निर्णय गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्