पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको भाउ १२० रुपैयाँ
<p>काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले हिजो राति १२ बजेदेखि लागु हुने गरेर भाउ बढाएको हो।</p>
<p>जसअनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १२०, डिजेल र पेट्रोलको मूल्य १०२ रुपैयाँ तोकिएको छ।</p>
<p>भारतीय आयल कर्पोरेशनले १६ मार्चमा मूल्य बढाएर पठाएपछि सबै पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढेको हो।</p>
प्रतिक्रिया दिनुहोस्