डिप्रोक्सका लगानीकर्ताले २० प्रतिशत लाभांस पाउने पक्का <p>काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २० प्रतिशत लाभांस पाउने पक्का भएको छ।</p> <p>कम्पनीका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस पाउने भएका हुन्।</p> <p>लघुवित्तले चितवनको भरतपुरमा सम्पन्न भएको साधारण सभाले लाभांस प्रस्ताव पारित गरेको हो।</p> <p>बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्ने छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्