एकै दिन ल्याइयो वैदेशिक रोजगारीमा गएका युवाको १२ शब <p>काठमाडौं। आइतबार नेपालमा एकै दिन विदेशबाट १२ शब नेपाल ल्याइएको छ।</p> <p>वैदेशिक रोजगारीका लागि मलेसिया गएका १२ युवाको शब नेपाल ल्याइएको हो।</p> <p>नेपाल एयरलाइन्सको जहाजमार्फत ती शब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको विमानस्थलले बताएको छ।</p> <p>वैदेशिक रोजगार बोर्डले दैनिक दुई&divide;तीन जनाले विदेशमा ज्यान गुमाउने गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्