आयल निगम मूल्य बढाएपछि पनि घाटामा छ ?
<p>काठमाडौं। नेपाल आयल निगमले मूल्य वृद्धिपछि पनि पेट्रोलियम पदार्थमा घाटा रहेको बताएको छ।</p>
<p>निगमलाई मूल्यवृद्धिपछि पनि १२० रुपैयाँ पुगेको पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ र १०३ रुपैयाँ पुगेको डिजेलमा १.९४ रुपैयाँ घाटा भएको हो।</p>
<p>यसैगरी, मूल्य नबढेको एलपी ग्याँसमा प्रतिसिलिन्डर ४१८ रुपैयाँ घाटा छ।</p>
<p>पेट्रोल÷डिजेल र एलपी ग्याँसबाट निगमलाई पाक्षिक कुल ८८ करोड घाटा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्