तीन सेकेन्डमा एउटा स्मार्टफोन बनाउँदै ओप्पो <p>काठमाडौं। ओप्पोको भारतीय प्लान्टले प्रत्येक तीन सेकेन्डमा एउटा स्मार्टफोन उत्पादन गर्दै आएको बताएको छ।</p> <p>चिनियाँ स्मार्ट कम्पनी ओप्पले भारतको नोयडामा ११० एकड जमिनमा आफ्नो प्लान्ट बनाएको छ।&nbsp;</p> <p>उक्त प्लान्टबाट कम्पनीले मासिक ६० लाख स्मार्टफोन उत्पादन गर्र्दै आएको छ।&nbsp;</p> <p>पछिल्लो समय भारतमा ओप्पोको स्मार्टफोनको माग बढेपछि उत्पादनको गतिलाई बढाएको कम्पनीले बताएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्