एलजीको स्मार्टफोन बन्द हुँदै, साढे चार अर्ब डलर नोक्सान
<p>काठमाडौं। दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले सोमबार कम्पनीले अब स्मार्टफोन उत्पादन नगर्ने बताएको छ। </p>
<p>घाटामा चलेका कारण स्मार्टफोन डिभिजनको उत्पादन तथा बिक्री बन्द गर्न लागेको हो। </p>
<p>एलजी इन्डियाले आफ्नो वेबसाइटमा स्मार्टफोन बाँकी रहेसम्म बजारमा पाइने जनाएको छ। एलजीलाई साडे चार अर्ब डलर नोक्सान भएको छ। </p>
<p>बजार विश्लेषकहरुका अनुसार, एलजीले स्मार्टफोनमा विविध मोडल उपलब्ध गराउनुका साथै बजारमा राम्रो नाम बनाइसकेको थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्