काठमाडौं। वैदेशिक रोजगार विभागले कतार प्रहरीमा नेपाली नागरिकको माग नभएको जनाउँदै ठगिनबाट बच्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ।
कतार प्रहरीमा रोजगार लगाइदिने भन्दै केही व्यक्ति तथा संस्थाले नेपाली नागरिकलाई प्रलोभनमा पारी रकम माग गरेको खबरहरू बाहिर आएपछि विभागले उक्त अनुरोध गरेको हो।
कतारस्थित नेपाली दूतावासमा समेत कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएको विभागले जनाएको छ।
" />

कतार प्रहरीमा नेपालीको माग भएको छैन, ठगिनबाट बच्न विभागको आग्रह
<p style="text-align: justify;">काठमाडौं। वैदेशिक रोजगार विभागले कतार प्रहरीमा नेपाली नागरिकको माग नभएको जनाउँदै ठगिनबाट बच्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ। </p>
<p style="text-align: justify;">कतार प्रहरीमा रोजगार लगाइदिने भन्दै केही व्यक्ति तथा संस्थाले नेपाली नागरिकलाई प्रलोभनमा पारी रकम माग गरेको खबरहरू बाहिर आएपछि विभागले उक्त अनुरोध गरेको हो।</p>
<p style="text-align: justify;">कतारस्थित नेपाली दूतावासमा समेत कतार प्रहरीको लागि कुनै मागपत्र प्रमाणीकरण नभएको विभागले जनाएको छ। </p>