काठमाडौं। वर्षेनि लार्खौको संख्यामा नेपालीहरू रोजगारको खोजीमा खाडी राष्ट्र र मलेसिया पुग्ने गरेका छन्, तर वर्षेनि सयौँ विदेश नागरिक श्रम स्वीकृति लिई नेपाल काम गर्न आउने गरेको कमैलाई मात्र थाहा छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो १० वर्षमा नेपालमा काम गर्नको लागि १६,४८० जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिने विदेशीहरूमध्ये १४,४३३ जना पुरुष र २,०४७ जना महिला रहेका छन्।
" />

">
पछिल्लो १० वर्षमा नेपालमा काम गर्न करिब साढे १६ हजार विदेशी आए: Dekhapadhi
पछिल्लो १० वर्षमा नेपालमा काम गर्न करिब साढे १६ हजार विदेशी आए
<p style="text-align: justify;">काठमाडौं। वर्षेनि लार्खौको संख्यामा नेपालीहरू रोजगारको खोजीमा खाडी राष्ट्र र मलेसिया पुग्ने गरेका छन्, तर वर्षेनि सयौँ विदेश नागरिक श्रम स्वीकृति लिई नेपाल काम गर्न आउने गरेको कमैलाई मात्र थाहा छ।</p>
<p style="text-align: justify;">श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो १० वर्षमा नेपालमा काम गर्नको लागि १६,४८० जना विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिने विदेशीहरूमध्ये १४,४३३ जना पुरुष र २,०४७ जना महिला रहेका छन्। </p>