अजोडको कारोबारमा ‘इन्साइडर ट्रेडिङ’ को छानबिन <p>काठमाडौं। अर्थमन्त्रालयले अजोड इन्स्योरेन्स कम्पनीको कारोबारमा &lsquo;इन्साइडर ट्रेडिङ&rsquo; को सम्भावना छानबिन गर्न निर्देशन दिएको छ।</p> <p>गत साताको सोमबार अचानक कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। त्यसको भोलिपल्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।</p> <p>यहिकारण, कम्पनीले सूचना चुहाएर कारोबार गरेको आशंक गरिएको छ। त्यसैले अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई छानबिन गर्न निर्देशन दिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्