पूर्वका चिया बगानमै कफि खेती
<p>काठमाडौं। पूर्वका किसानले आफ्नो चिया बगानमा कफिको खेती पनि सुरु गरेका छन्। चियाका लागि प्रसिद्ध इलामका किसानले बगानमा कफिको खेती पनि सुरु गरेका हुन्।</p>
<p>जिल्लाका ९२० किसानले बगानमा कफिको बेर्ना रोपेका हुन्। उनीहरुले कुल ९१ हेक्टमा कफिको खेती सुरु गरेका हुन्। जिल्लाले वार्षिक २० टन कफि उत्पादन गर्दै आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्