कतारमा रोजगारीमा जानेले कम्तिमा ३० हजार पाउने <p>काठमाडौं। कतारले मार्चदेखि लागुहुने गरी विदेशी कामदारलाई दिनुपर्ने न्यूनतम पारिश्रमिक तोकेको छ।</p> <p>कतारले ल्याएको नयाँ कानुनअनुसार विदेशी कामदारलाई त्याहाँका कम्पनीहरुले अनिवार्य रुपमा ३० हजार रुपैयाँ दिनुपर्ने छ।</p> <p>यो भनेको साढे ९ सय कतारी दिनार हो। यो नियम विश्वभरबाट कतारमा काम गर्न आउनेहरुका लागि लागू हुनेछ।<br /> यसबाट कतारमा रोजगारीका लागि गएका झण्डै ४ लाख नेपाली प्रभावित बन्नेछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्