साल्ट ट्रेडिङ सेयर मूल्य १० प्रतिशत घट्यो <p>काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)को सेयर मूल्य आज मंगलबार १० प्रतिशतले घटेको छ।&nbsp;<br /> पछिल्लो केही दिनयता निरन्तर बढिरहेको कम्पनीको सेयर मूल्य आज नकारात्मक सर्किट ब्रेक लाग्ने गरेर घटेको हो।<br /> कम्पनीको सेयर मूल्य आजै प्रतिकित्ता एक हजार तीन सय १० रुपैयाँले घटेर ११ हजार सात सय ९२ रुपैयाँमा आइपुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्