माथिल्लो चाकु ‘ए’ आयोजना पूरा
<p>काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना तयार भएको छ। निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाको बिजुली मंगलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। <br />
प्रतिमेगावाट रु २२ करोड लगानी भएको आयोजना नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपालीले नै गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्