काठमाडौँ। नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ। 

नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियानअनुरूप सेवा शुरु गरेको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडले डिजिटल प्रविधिमा आधारित कारोबारमा सहज पुर्‍याउने बताए। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सानो-सानो पसलमा क्यूआर कोडमार्फत् नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको जानकारी दिए।

" /> काठमाडौँ। नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ। 

नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियानअनुरूप सेवा शुरु गरेको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडले डिजिटल प्रविधिमा आधारित कारोबारमा सहज पुर्‍याउने बताए। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सानो-सानो पसलमा क्यूआर कोडमार्फत् नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको जानकारी दिए।

"> नबिल बैंकको क्यूआर कोडबाट भुक्तानी सेवा तरकारी बजारमा: Dekhapadhi
नबिल बैंकको क्यूआर कोडबाट भुक्तानी सेवा तरकारी बजारमा <p style="text-align: justify;">काठमाडौँ। नबिल बैंकले काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियानअनुरूप सेवा शुरु गरेको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले क्यूआर कोडले डिजिटल प्रविधिमा आधारित कारोबारमा सहज पुर्&zwj;याउने बताए।&nbsp;</p> <p style="text-align: justify;">नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सानो-सानो पसलमा क्यूआर कोडमार्फत् नगदरहित कारोबार गराउने अभियानमा बैैंक लागेको जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्