काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ।
ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्कासन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयर कारोबार भोलि बुधबारबाट दोस्रो बजारमा हुनेछ। पहिलो कारोबारका लागि नेप्सेमा १२० रूपैयाँ २९ पैसादेखि ३६० रूपैयाँ ८७ पैसाको ‘ओपनिङ रेन्ज’ तोकिएको छ।
" />

ज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार भोलिबाट हुने
<p style="text-align: justify;">काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ। </p>
<p style="text-align: justify;">ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्कासन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयर कारोबार भोलि बुधबारबाट दोस्रो बजारमा हुनेछ। पहिलो कारोबारका लागि नेप्सेमा १२० रूपैयाँ २९ पैसादेखि ३६० रूपैयाँ ८७ पैसाको ‘ओपनिङ रेन्ज’ तोकिएको छ। </p>