काठमाडौं। रुरु जलविद्युत परियोजनाको आईपीओमा १६,७०,९११ जनाले २ करोड ३४ लाख १४ हजार १४० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ६२ गुणा बढी हो।
रुरु जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिनसम्म २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८०० रूपैयाँको आवेदन परेको हो। परियोजनाले चैत २० गतेदेखि आईपीओ निष्काशन गरेको थियो।
" />

रुरु जलविद्युतको आईपीओमा मागभन्दा ६२ गुणा बढीको आवेदन
<p style="text-align: justify;">काठमाडौं। रुरु जलविद्युत परियोजनाको आईपीओमा १६,७०,९११ जनाले २ करोड ३४ लाख १४ हजार १४० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ६२ गुणा बढी हो। </p>
<p style="text-align: justify;">रुरु जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिनसम्म २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८०० रूपैयाँको आवेदन परेको हो। परियोजनाले चैत २० गतेदेखि आईपीओ निष्काशन गरेको थियो। </p>