काठमाडौं। सन् २०२१ सुरु भएपछि नेपाल भ्रमणका लागि आउने पयर्टकको सङ्ख्या बढ्दो क्रममा रहेको छ। कोरोना महामारीबीच प्रत्येक महिना नेपाल घुम्न पर्यटकको सङ्ख्या बढ्दै गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ। 

विभागका अनुसार सन् २०२१ जनवरीमा ८ हजार ८७४ जना पर्यटक नेपाल आएका थिए। फेव्रुअरीमा यो संख्या बढेर ९ हजार १४६ पुगेको थियो। 

मार्च महिनामा नेपालमा १४ हजार ९७७ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकको मात्र हो। 

" /> काठमाडौं। सन् २०२१ सुरु भएपछि नेपाल भ्रमणका लागि आउने पयर्टकको सङ्ख्या बढ्दो क्रममा रहेको छ। कोरोना महामारीबीच प्रत्येक महिना नेपाल घुम्न पर्यटकको सङ्ख्या बढ्दै गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ। 

विभागका अनुसार सन् २०२१ जनवरीमा ८ हजार ८७४ जना पर्यटक नेपाल आएका थिए। फेव्रुअरीमा यो संख्या बढेर ९ हजार १४६ पुगेको थियो। 

मार्च महिनामा नेपालमा १४ हजार ९७७ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकको मात्र हो। 

"> कोरोना महामारीबीच पर्यटक आउने क्रम बढ्दै: Dekhapadhi
कोरोना महामारीबीच पर्यटक आउने क्रम बढ्दै <p style="text-align: justify;">काठमाडौं। सन् २०२१ सुरु भएपछि नेपाल भ्रमणका लागि आउने पयर्टकको सङ्ख्या बढ्दो क्रममा रहेको छ। कोरोना महामारीबीच प्रत्येक महिना नेपाल घुम्न पर्यटकको सङ्ख्या बढ्दै गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार सन् २०२१ जनवरीमा ८ हजार ८७४ जना पर्यटक नेपाल आएका थिए। फेव्रुअरीमा यो संख्या बढेर ९ हजार १४६ पुगेको थियो।&nbsp;</p> <p style="text-align: justify;">मार्च महिनामा नेपालमा १४ हजार ९७७ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकको मात्र हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्