भक्तपुरमा अत्याधुनिक तरकारी बजार सञ्चालनमा
<p>काठमाडौं। भक्तपुरमा नेपालकै ठूला भनिएको तरकारी बजार सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा आधुनिक कृषि बजार सञ्चालनमा आएको हो।</p>
<p>कूल ३२ करोड रूपैयाँको लगानीमा बनेको बजार मुलुककै अहिलेसम्मको ठूलो र व्यवस्थित तरकारी बजार सञ्चालनमा आएको छ। उक्त बजारमा एकपट्टिबाट पस्ने र अर्को पट्टिबाट निस्किने बनाइएको छ।</p>
<p>यद्यपि बजारमा माछा मासु र फलफुलका स्टल बनाउन बाँकी छ।</p>
प्रतिक्रिया दिनुहोस्