काठमाडौं। बितेका १० वर्षमा सामाजिक सुरक्षा करअन्तर्गत ६ अर्ब ४४ करोड ६९ लाख ९७ हजार रूपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०६६/६७ देखि सामाजिक सुरक्षा कर लगाउने निर्णय सरकारले गरेको थियो। त्यसपछि आय आर्जन गर्ने व्यक्तिहरूबाट करयोग्य आयको एक प्रतिशत सामाजिक सुरक्षा कर लगाउन थालिएको थियो।
सुरुको आर्थिक वर्ष २०६७/६८ मा सामाजिक सुरक्षा करअन्तर्गत ६ लाख १४ हजार रूपैयाँ मात्र संकलन भएको थियो।
" />

">
दश वर्षमा सामाजिक सुरक्षा कर ६ अर्ब ४४ करोड: Dekhapadhi
दश वर्षमा सामाजिक सुरक्षा कर ६ अर्ब ४४ करोड
<p style="text-align: justify;">काठमाडौं। बितेका १० वर्षमा सामाजिक सुरक्षा करअन्तर्गत ६ अर्ब ४४ करोड ६९ लाख ९७ हजार रूपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०६६/६७ देखि सामाजिक सुरक्षा कर लगाउने निर्णय सरकारले गरेको थियो। त्यसपछि आय आर्जन गर्ने व्यक्तिहरूबाट करयोग्य आयको एक प्रतिशत सामाजिक सुरक्षा कर लगाउन थालिएको थियो। </p>
<p style="text-align: justify;">सुरुको आर्थिक वर्ष २०६७/६८ मा सामाजिक सुरक्षा करअन्तर्गत ६ लाख १४ हजार रूपैयाँ मात्र संकलन भएको थियो। </p>