क्यूआर कोडमा नेपालको क्रान्ति, टेम्पो र रिक्सामा पनि पुग्यो
<p>काठमाडौं। तरकारी बजारबाट सुरु भएको क्यूआर कोड प्रविधि टेम्पो र ई–रिक्सासम्म पुगेको छ। सनराईज बैंकले विराटनगरको टेम्पो/ई–रिक्सामा क्यूआर कोड प्रणाली राखेको हो।</p>
<p>अब टेम्पो र ई–रिक्सा चढ्ने ग्राहकले क्यूआरकोडबाटै भुक्तानी गर्न सक्छन्। बैंकले पहिलो चरणमा ७० वटा टेम्पो र ई–रिक्सामा क्यूआर वितरण गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्