झण्डै ६ अर्बको आइपीओ आउँदै <p>काठमाडौं। नेपालको पूँजीबजारमा १६ वटा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन्। ती कम्पनीहरुले झण्डै ६ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएका हुन्।</p> <p>उनीहरुले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र आईपीओ निष्कासन गरिसक्नुपर्ने छ।</p> <p>तीमध्ये १३ वटा जलविद्युत कम्पनी र तीनवटा अन्य कम्पनी छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्