कोभिड बढेपछि रात्रिकालीन व्यवसाय छिट्टै बन्द गर्नुपर्ने <p>काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले रात्रिकालीन व्यवसाय ९ बजे नै बन्द गर्न निर्देशन दिएको छ।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण रोकथामलाई यस्तो निर्देशन दिएको हो।</p> <p>यसैगरी, मन्त्रालयले मास्कको प्रयोग नगरी हिड्नेलाई कारबाही गर्ने बताएको छ।</p> <p>मन्त्रालयका अनुसार सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब र धार्मिक स्थलमा संक्रमणको जोखिम छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्