काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई दुई अर्ब १८ करोड २३ लाख चार हजार दुई सय ९७ रुपैयाँ निकासा गरिदिन कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालयलाई भनेको छ। 

रेल, मेट्रोरेल तथा मोनोरेल विकास निर्देशनालयलाई एक अर्ब १८ करोड २३ लाख चारहजार दुईसय ९७ रुपैयाँ निकासा गर्न भनेको छ। यस्तै, रेल योजना कार्यालय सर्लाहीलाई एक अर्ब रुपैयाँ निकासा गरिदिन भनेको छ।

" /> काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई दुई अर्ब १८ करोड २३ लाख चार हजार दुई सय ९७ रुपैयाँ निकासा गरिदिन कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालयलाई भनेको छ। 

रेल, मेट्रोरेल तथा मोनोरेल विकास निर्देशनालयलाई एक अर्ब १८ करोड २३ लाख चारहजार दुईसय ९७ रुपैयाँ निकासा गर्न भनेको छ। यस्तै, रेल योजना कार्यालय सर्लाहीलाई एक अर्ब रुपैयाँ निकासा गरिदिन भनेको छ।

"> रेल, मेट्रोरेल र मोनोरेल विकास गर्न दुई अर्ब १८ करोडभन्दा बढी निकासा: Dekhapadhi
रेल, मेट्रोरेल र मोनोरेल विकास गर्न दुई अर्ब १८ करोडभन्दा बढी निकासा <p style="text-align: justify;">काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई दुई अर्ब १८ करोड २३ लाख चार हजार दुई सय ९७ रुपैयाँ निकासा गरिदिन कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालयलाई भनेको छ।&nbsp;</p> <p style="text-align: justify;">रेल, मेट्रोरेल तथा मोनोरेल विकास निर्देशनालयलाई एक अर्ब १८ करोड २३ लाख चारहजार दुईसय ९७ रुपैयाँ निकासा गर्न भनेको छ। यस्तै, रेल योजना कार्यालय सर्लाहीलाई एक अर्ब रुपैयाँ निकासा गरिदिन भनेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्