सेयर बजारमा सामान्य सुधार
<p>काठमाडौं। कारोवारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.७४ अंकले बढेको हो।</p>
<p>यस क्रममा नेप्सेमा ६ अर्ब ४७ करोड रूपैयाँबराबरको भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ। बजारमा कारोबार भएका १३ समूहमध्ये छ समूह घटेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्