छ कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढ्यो
<p>काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।</p>
<p>आज एनआईसी एसिया लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर, ज्योति लाइफ, मल्टिप्रपोस फाइनान्स, रियलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्तको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसै गरी श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.३७ प्रतिशतले बढेको छ।</p>
प्रतिक्रिया दिनुहोस्