काठमाडौं। ह्युन्डेई मोटर इन्डियाले १० लाख ‘मेड इन इन्डिया’ एसयूभी कार बिक्रीको आँकडा पार गरेको बताएको छ। यसमा भारतमा बिक्री हुने र निर्यात गरिने दुवैखाले एसयूभी सामेल छ।

भारतमा ह्युन्डेईका सबैखाले कार उत्पादन हुँदै आएको छ। त्यसमध्ये क्रेटा भारतमा सबैभन्दा बढी बिक्री हुने कार बनेका छन्। भारतीय बजारमा २०२० मा पाँच लाख ९० हजार वटा क्रेटा बिक्री भएको थियो।

" /> काठमाडौं। ह्युन्डेई मोटर इन्डियाले १० लाख ‘मेड इन इन्डिया’ एसयूभी कार बिक्रीको आँकडा पार गरेको बताएको छ। यसमा भारतमा बिक्री हुने र निर्यात गरिने दुवैखाले एसयूभी सामेल छ।

भारतमा ह्युन्डेईका सबैखाले कार उत्पादन हुँदै आएको छ। त्यसमध्ये क्रेटा भारतमा सबैभन्दा बढी बिक्री हुने कार बनेका छन्। भारतीय बजारमा २०२० मा पाँच लाख ९० हजार वटा क्रेटा बिक्री भएको थियो।

"> वर्ष दिनमा ह्युन्डेईका १० लाख कार बिक्री: Dekhapadhi
वर्ष दिनमा ह्युन्डेईका १० लाख कार बिक्री <p style="text-align: justify;">काठमाडौं। ह्युन्डेई मोटर इन्डियाले १० लाख &lsquo;मेड इन इन्डिया&rsquo; एसयूभी कार बिक्रीको आँकडा पार गरेको बताएको छ। यसमा भारतमा बिक्री हुने र निर्यात गरिने दुवैखाले एसयूभी सामेल छ।</p> <p style="text-align: justify;">भारतमा ह्युन्डेईका सबैखाले कार उत्पादन हुँदै आएको छ। त्यसमध्ये क्रेटा भारतमा सबैभन्दा बढी बिक्री हुने कार बनेका छन्। भारतीय बजारमा २०२० मा पाँच लाख ९० हजार वटा क्रेटा बिक्री भएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्