काठमाडौं। ट्रियुम्फ मोटरसाइकल्सले ‘बोनभिल्ले स्ट्रिट ट्विन’ मोटरसाइकलको नयाँ संस्करण भारतमा सार्वजनिक गरेको छ। यसको मूल्य सात लाख ९५ हजार भारु रहेको छ।
नयाँ मोटरसाइकलको स्टाइलमा निकै परिवर्तन गरिएको छ। पहिलाको तुलनामा यसले बढी माइलेज दिने कम्पनीको भनाइ छ। यो ९०० सीसीको बाइक हो।
यो मोटरसाइकल नेपालमा आउन केही समय त लाग्नेछ नै, साथै विभिन्न शुल्कले यसलाई यहाँ महँगो पार्ने निश्चित छ।
" />

">
भारतमा बोनभिल्ले बाइक आयो, नेपालमा प्रतीक्षा: Dekhapadhi
भारतमा बोनभिल्ले बाइक आयो, नेपालमा प्रतीक्षा
<p style="text-align: justify;">काठमाडौं। ट्रियुम्फ मोटरसाइकल्सले ‘बोनभिल्ले स्ट्रिट ट्विन’ मोटरसाइकलको नयाँ संस्करण भारतमा सार्वजनिक गरेको छ। यसको मूल्य सात लाख ९५ हजार भारु रहेको छ।</p>
<p style="text-align: justify;">नयाँ मोटरसाइकलको स्टाइलमा निकै परिवर्तन गरिएको छ। पहिलाको तुलनामा यसले बढी माइलेज दिने कम्पनीको भनाइ छ। यो ९०० सीसीको बाइक हो। </p>
<p style="text-align: justify;">यो मोटरसाइकल नेपालमा आउन केही समय त लाग्नेछ नै, साथै विभिन्न शुल्कले यसलाई यहाँ महँगो पार्ने निश्चित छ।</p>