६१ अर्ब बढि विकास सहायता कोरोना नियन्त्रणमा खर्च <p>काठमाडौं। आर्थिक वर्ष २०१९/२०२० मा विकास सहायताअन्तर्गत दातृ राष्ट्र तथा निकायले नेपाललाई उपलब्ध गरेकोमध्ये ५१ करोड २९ लाख अमेरिकी डलर कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको छ।&nbsp;</p> <p>अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१९/२०२० मा नेपालले कूल २ अर्ब २८ लाख अमेरिकी डलर विकास सहायता प्राप्त गरेको थियो।&nbsp;</p> <p>अधिकांश रकम नयाँ परियोजनामार्फत कोरोना नियन्त्रण तथा रोकथामको लागि प्राप्त भएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्