काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार’ प्रदान गर्नका लागि इच्छुक सार्वजनिक संघसंस्था र व्यक्तिसँग आवेदन माग गरेको छ।

नेपाल आइसीसी एक्सीलेन्स अवार्ड, नेसनल आइसीटी इनोभेसन अवार्ड, नेसनल आइसीटी अवार्ड (सार्वजनिक क्षेत्र), नेसनल आइसीटी अवार्ड (निजी क्षेत्र) र नेसनल आइसिटी एक्सीलेन्सी अवार्ड (महिला) विधामा पुरस्कार दिइनेछ।

पुरस्कार आगामी वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रदान गरिनेछ।

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार’ प्रदान गर्नका लागि इच्छुक सार्वजनिक संघसंस्था र व्यक्तिसँग आवेदन माग गरेको छ।

नेपाल आइसीसी एक्सीलेन्स अवार्ड, नेसनल आइसीटी इनोभेसन अवार्ड, नेसनल आइसीटी अवार्ड (सार्वजनिक क्षेत्र), नेसनल आइसीटी अवार्ड (निजी क्षेत्र) र नेसनल आइसिटी एक्सीलेन्सी अवार्ड (महिला) विधामा पुरस्कार दिइनेछ।

पुरस्कार आगामी वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रदान गरिनेछ।

"> सरकारले माग्यो आइसीटी अवार्डका लागि आवेदन: Dekhapadhi
सरकारले माग्यो आइसीटी अवार्डका लागि आवेदन <p style="text-align: justify;">काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा &lsquo;राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार&rsquo; प्रदान गर्नका लागि इच्छुक सार्वजनिक संघसंस्था र व्यक्तिसँग आवेदन माग गरेको छ।</p> <p style="text-align: justify;">नेपाल आइसीसी एक्सीलेन्स अवार्ड, नेसनल आइसीटी इनोभेसन अवार्ड, नेसनल आइसीटी अवार्ड&nbsp;(सार्वजनिक क्षेत्र), नेसनल आइसीटी अवार्ड&nbsp;(निजी क्षेत्र) र नेसनल आइसिटी एक्सीलेन्सी अवार्ड&nbsp;(महिला) विधामा पुरस्कार दिइनेछ।</p> <p style="text-align: justify;">पुरस्कार आगामी वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रदान गरिनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्