सानै उमेरमा धेरै पैसा कमाउन चाहनुहुन्छ?
<p style="text-align: justify;">काठमाडौं। पैसा कमाउनका लागि लगानी आवश्यक पर्छ। त्यसकारण जतिसक्यो चाँडो लगानी गर्न सुरु गरिहाल्नुस्। लगानी गर्दा हल्का रिसर्च गर्न भने नबिर्सनुस्।</p>
<ul>
<li style="text-align: justify;">सर्वप्रथम ऋण कतै लिनुभएको छ भने, त्यो तिर्नुस्। टाउकोमा ऋणको बोझ नभएपछि लगानीबारे सोच्न सहज हुन्छ।</li>
<li style="text-align: justify;">कुनै पनि खालको लगानीको अवसरलाई नछाड्नुस्, बरु कम लगानी गरे हुन्छ। सकेसम्म बैंकमा कम पैसा राख्नुस्।</li>
<li style="text-align: justify;">व्यवसायबारे आफ्नो जानकारीलाई जति सक्यो निरन्तर बढाउनुस्।</li>
</ul>