नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा राजेन्द्र मल्ल <p>काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।<br /> कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो।<br /> यस्तै, चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन्।<br /> चेम्बरको निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई विस्थापन गर्दै मल्ला अध्यक्ष बनेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्