इमर्जिङ नेपालले ५ लाख ५५ हजार कित्ता आइपीओ जारी गर्ने <p>काठमाडौं। इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर ९आइपीओ&nbsp;जारी गर्ने भएको छ।</p> <p>कम्पनीले सर्वसाधारणका लागि पाँच लाख ५५ हजार ६०० कित्ता आइपीओ जारी गर्ने भएको हो।</p> <p>उक्त आइपीओ जारी गर्न भन्दै कम्पनीले एनआईसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्