बजारमा छ्यापछ्याप्ती म्याद गुज्रेको सामान
<p>काठमाडौं। सिमा नाकाका किराना पसलमा भारतबाट विनास्वीकृती म्याद गुज्रेका सामान भेटिएका छन्।<br />
मोरङको विराटनगरमा संयक्त बजार अनुगमन समितिले गरेको अनुगमनमा म्याद गुज्रेका सामान भेटिएको हो।<br />
विराटनगर बजारका दुई पसलमा भेटिएका म्याद सकिएका वस्तु बरामद गरेर नष्ट गरिएको छ।<br />
स्थानीय पसल लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा म्याद गुज्रिएका सामान भेटिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्