काठमाडौं। प्रदेश १ का नवनियुक्त आर्थिक मामिला मन्त्री टङ्क आङ्बुहाङले कोभिडलक्षित बजेटलाई प्राथमिकता दिने बताएका छन्।
संक्रमणको दोस्रो लहर आएको अवस्थामा रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले बजेटमा कोभिडलाई प्राथमिकता दिने स्पष्ट पारेका हुन्। महत्वाकांक्षी योजनाहरू भन्दा पनि सञ्चालनकै क्रममा रहेका योजनाहरूलाई सम्पन्न गर्न बजेट बिनियोजन गरिने पनि बताए।
देखापढीसँग कुराकानी गर्दै उनले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत पनि प्राथमिकतामै पर्ने बताए।
" /> काठमाडौं। प्रदेश १ का नवनियुक्त आर्थिक मामिला मन्त्री टङ्क आङ्बुहाङले कोभिडलक्षित बजेटलाई प्राथमिकता दिने बताएका छन्।संक्रमणको दोस्रो लहर आएको अवस्थामा रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले बजेटमा कोभिडलाई प्राथमिकता दिने स्पष्ट पारेका हुन्। महत्वाकांक्षी योजनाहरू भन्दा पनि सञ्चालनकै क्रममा रहेका योजनाहरूलाई सम्पन्न गर्न बजेट बिनियोजन गरिने पनि बताए।
देखापढीसँग कुराकानी गर्दै उनले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत पनि प्राथमिकतामै पर्ने बताए।
">