बोइङ ७३७ म्याक्समा फेरि समस्या, ग्राउण्डेड हुन सक्ने <p>काठमाडौं। अमेरिकी प्लेन निर्माता कम्पनी बोइङ ७३७ म्याक्समा फेरि&nbsp;प्राविधिक समस्या आएको छ।&nbsp;</p> <p>विमानमा इलेक्ट्रिकल प्रणालीमा समस्या आएको सीएनआईले बताएको छ।</p> <p>कम्पनीले यो समस्या पहिचान गर्नतर्फ लागेको छ। यदी समस्या पहिचान भएमा कम्पनीको बोइङ ७३७ म्याक्स केही समय ग्राउण्डेड हुन्छ।&nbsp;</p> <p>यसअघि संसारभरका सबै बोइङ विमान २० महिनासम्म ग्राउण्डेड भएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्