काठमाडौं। वैदेशिक विकास सहायताको ठूलो मात्रा ऋण सहायताको नाममा आउन थालेको छ। केही वर्षअघिसम्म वैदेशिक विकास सहायतामा अनुदानको मात्रा बढी हुने गरे पनि पछिल्ला वर्षहरूमा भने ऋणको मात्र बढी भएको हो।
अर्थ मन्त्रालयले गत साता सार्वजनिक गरेको विकास सहायतासम्बन्धी रिपोर्टमा आर्थिक वर्ष सन् २०१९/२० मा प्राप्त विकास सहायतामध्ये ६९.९ प्रतिशत अंश ऋण थियो।
सोही वर्ष कूल विकास सहायताको १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहायता रहेको थियो।
" />

">
वैदेशिक विकास सहायतामा ऋणको मात्रा बढ्दै: Dekhapadhi
वैदेशिक विकास सहायतामा ऋणको मात्रा बढ्दै
<p style="text-align: justify;">काठमाडौं। वैदेशिक विकास सहायताको ठूलो मात्रा ऋण सहायताको नाममा आउन थालेको छ। केही वर्षअघिसम्म वैदेशिक विकास सहायतामा अनुदानको मात्रा बढी हुने गरे पनि पछिल्ला वर्षहरूमा भने ऋणको मात्र बढी भएको हो। </p>
<p style="text-align: justify;">अर्थ मन्त्रालयले गत साता सार्वजनिक गरेको विकास सहायतासम्बन्धी रिपोर्टमा आर्थिक वर्ष सन् २०१९/२० मा प्राप्त विकास सहायतामध्ये ६९.९ प्रतिशत अंश ऋण थियो। </p>
<p style="text-align: justify;">सोही वर्ष कूल विकास सहायताको १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहायता रहेको थियो। </p>