काठमाडौँ। काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य इतिहासमै उच्च भएको छ। तयारी ब्रोइलर कुखुराको मासुको बिक्री मूल्य ४१० तोकिएको राष्ट्रिय कुखुरा बिक्री संघले जनाएको छ। 

देशभर करिब १० लाख किलो मासुको माग रहेको बताइएको छ। मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य उच्च भएको हो। कोभिड–१९ तथा अन्य कारणले उत्पादनमा कमी आएको बताइएको छ।

" /> काठमाडौँ। काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य इतिहासमै उच्च भएको छ। तयारी ब्रोइलर कुखुराको मासुको बिक्री मूल्य ४१० तोकिएको राष्ट्रिय कुखुरा बिक्री संघले जनाएको छ। 

देशभर करिब १० लाख किलो मासुको माग रहेको बताइएको छ। मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य उच्च भएको हो। कोभिड–१९ तथा अन्य कारणले उत्पादनमा कमी आएको बताइएको छ।

"> किन भयो मासुको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च? : Dekhapadhi
किन भयो मासुको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च?  <p style="text-align: justify;">काठमाडौँ। काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य इतिहासमै उच्च भएको छ। तयारी ब्रोइलर कुखुराको मासुको बिक्री मूल्य ४१० तोकिएको राष्ट्रिय कुखुरा बिक्री संघले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">देशभर करिब १० लाख किलो मासुको माग रहेको बताइएको छ। मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य उच्च भएको हो। कोभिड&ndash;१९ तथा अन्य कारणले उत्पादनमा कमी आएको बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्