पर्यटन पुनरुत्थान गर्न बजेट व्यवस्थापनमा जोड
<p>काठमाडौं। पर्यटनमन्त्री भानुभक्त ढकालले पर्यटन पुनरुत्थानका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको बताएका छन्।</p>
<p>उनले पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर’ विषयक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।</p>
<p>उनले पहिले जस्तो अवस्था नभएपनि कोभिडले पर्यटन क्षेत्रलाई बढि प्रभावित गरेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्