नेपालका अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण <p>काठमाडौं। विश्व बैंकले आगामी वर्ष नेपालको अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।</p> <p>बैंकले खुकुलो सामाजिक दूरीको मापदण्डसँगै अर्थतन्त्र चलायमान बनाउँदा उक्त आर्थिक वृद्धि हासिल गर्ने बताएको हो।</p> <p>पछिल्लो समय देखिएको नेपालको मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा विश्व बैंकको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्