विश्व बैंक भन्छ– नेपालको निर्यात क्षमता ११ खर्ब
<p>काठमाडौं। विश्व बैंकले नेपालको निर्यात क्षमता ११ खर्ब रुपैयाँ बराबरको भएको बताएको छ। यो हाल नेपालबाट भइरहेको निर्यातभन्दा १२ गुणा बढी हो।</p>
<p>विश्व बैंकका वरिष्ठ अर्थशास्त्री डा.केने इजेमेनारीले नेपालको निर्यात सम्भाव्यता सम्बन्धी यस्तो प्रक्षेपण गरेका हुन्। यसैगरी, यसबाट नेपालमा थप दुई लाख २० हजार रोजगारी बढ्ने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्