उत्पादित वस्तुको बजारीकरण गर्न अध्ययन सुरु <p>मुस्ताङ। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले&nbsp;सुुरु गरेको बताएकी छिन्।</p> <p>मुस्ताङका कृषकहरुलाई हाइब्रिड स्याउका बिरुवा वितरण गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।</p> <p>स्याउको नर्सरी बनाउन बजेट तथा कार्यक्रम स्वीकृत भै सकेको उनले जानकारी दिइन्।</p> <p>९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुसार पहिलो चरणमा ६ हजार २ सय ४० विरुवा वितरण गरियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्