क्रिप्टोकरेन्सीबाट १२ जना फोर्ब्सको अर्बपति क्लबमा <p>काठमाडौं। क्रिप्टोकरेन्सीको विवाद कायमै छ। तर, यसकै बलमा १२ जना यस्ता धनाढ्य छन्, जसलाई &nbsp;फोर्ब्सले अर्बपति क्लबमा राखेको छ।&nbsp;</p> <p>२०२१ को &nbsp;फोर्ब्स अर्बपति सूचीमा परेका १२ जना क्रिप्टोकरेन्सीबाट धनी बनेका हुन्।</p> <p>अलमिडा रिसर्चका संस्थापक बैंकम्यान फ्राइड ८.७ अर्ब डलरसहित संसारका सबैभन्दा धनी क्रिप्टोकरेन्सी अर्बपति हुन्।</p> <p>क्वाइनबेसका संस्थापक तथा सीईओ ब्रायन आर्मस्ट्रङ, रिपलका सहसंस्थापक क्रिस लार्सेनलगायत क्रिप्टोकरेन्सी अर्बपति हुन्।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्